अनुसूची ३२
बाटो इजाजत पत्रको लागि दिइने दरखास्त

(नियम ३० कोे उपनियम (१) सँग सम्बन्धित)

श्रीमान् कार्यालय प्रमुखज्यू
यातायात व्यवस्था कार्यालय
……………………अञ्चल
……………………….।
निम्न अनुसारको यातायात सेवाको सवारीलाई निम्न अनुसारको बाटो इजाजत पत्र पाउनका लागि लाग्ने दस्तुर र आवश्यक प्रमाण पत्रहरू राखी दरखास्त दिएको छु । नियमानुसार बाटोको इजाजतपत्र पाउँ ।
१. यातायात सेवाको विवरण –
(क) यातायात सेवाको नाम –
(ख) यातायात सेवा दर्ता मिति –
(ग) यातायात सेवाको नवीकरण अवधि –
(घ) यातायात सेवा दर्ता गर्ने कार्यालय –
(ङ) यातायात सेवा रहेको मुख्य कार्यालयको स्थान र फो. नं. –
(च) अन्य
२. सवारी धनीको विवरण –
(क) सवारी धनीको नाम थर –
(ख) ठेगाना –
(ग) सवारी व्यवस्थापकको नाम थर –
(घ) सवारी व्यवस्थापकको ठेगाना –
३. सवारीको विवरण –
(क) सवारी नं. –
(ख) दर्ता मिति –
(ग) सवारीको किसिम –
(घ) सवारीको इन्जिन नं. –
(ङ) सवारीको चेसिस नं. –
(च) सवारीको मोडेल नं. र निर्माता कम्पनी ः-
(अ) मोडेल ः-                                         (आ) निर्माता कम्पनी –
(छ) निर्माण भएको साल –
(ज) सवारीको वजन क्षमता –
(अ) कुल वजन – (आ) भारवाहन क्षमता –                                (ई) सिट क्षमता –
(झ) अन्य –
४. सवारीको बाटो इजाजत पत्र माग गरेको क्षेत्र वा बाटोको विवरण –
(क) (ख)
(ग) (घ)
(ङ) (च)
५. यस अघि कुनै कार्यालयबाट बाटो इजाजत पत्र प्राप्त गरेको भए सो को विवरण –
(क) पाएको बाटो –
(ख) इजाजत पत्र पाएको नं. र मिति –
(ग) बहाल अवधि –
(घ) इजाजत दिने कार्यालय –
(ङ) सहमति पत्र पाएको मिति –
६. जाँचपास सम्बन्धी विवरण –
(क) जाँचपास भएको मिति र अवधि – मिति – अवधि –
(ख) जाँचपास गरिदिने कार्यालय –
७. सवारी बीमा सम्बन्धी विवरण –
(क) सवारी बीमा ः- (अ) बीमा भएको मिति – (आ) अवधि –
(इ) बीमा गर्ने कम्पनी वा निकाय –
(ख) यात्रु बीमा ः- (अ) बीमा भएको मिति – (आ) अवधि –
(इ) बीमा गर्ने कम्पनी वा निकाय –
(ग) मजदुर बीमा ः- (अ) बीमा भएको मिति – (आ) अवधि –
(इ) बीमा गर्ने कम्पनी वा निकाय –
(घ) तेस्रो पक्ष बीमा ः- (अ) बीमा भएको मिति – (आ) अवधि –
(इ) बीमा गर्ने कम्पनी वा निकाय –
(ङ) यात्री गुण्टा बीमा ः- (अ) बीमा भएको मिति – (आ) अवधि –
(इ) बीमा गर्ने कम्पनी वा निकाय –
८. सवारीमा काम गर्ने कर्मचारीको विवरण –
(क) चालक ः- (अ) नाम थर –
(आ) ठेगाना –
(इ) अनुमतिपत्र दिने कार्यालय र अनुमतिपत्र नं. –
(ख) परिचालक ः- (अ) नाम थर –
(आ) ठेगाना –
(इ) अनुमतिपत्र दिने कार्यालय र अनुमतिपत्र नं. –
(ग) अन्य कर्मचारी ः- (अ) नाम थर –
(आ) ठेगाना –
(इ) अनुमतिपत्र दिने कार्यालय र अनुमतिपत्र नं. –
९. यात्री बाहक सवारी भएमा टिकट काउन्टर रहने स्थान –
१०. सवारी नचलेको समयमा वा अवधिमा सवारी पार्कि· गर्ने स्थान –
११. अन्य विवरण –
(क)
(ख)
(ग)
(घ)
(ङ)
दरखास्तवालाको
सही –
नाम थर –
ठेगाना –
मिति –
कार्यालय प्रयोजनको लागि
(१) उक्त सवारीले माग गरेको बाटोको इजाजत पत्र दिन सकिने – नसकिने विवरण
खुलाउने–
(क) बाटो इजाजत पत्र दिन नसकिने भए सो को कारण खुलाउने –
(अ)
(आ)
(इ)
(ख) बाटो इजाजत पत्र दिन सकिने भए कुन कुन बाटोको इजाजत पत्र दिने हो सो
खुलाउने –
(क) (ख)
(ग) (घ)
(ङ) (च)
२. बाटो इजाजत पत्र नं. –
३. बाटो इजाजत पत्रको दस्तुर रु. – भौचर – रसिद नं. –
४. संलग्न कागज पत्रहरू –
५. अन्य विवरण –
……………………………………………………..                                                   ……………………………………….
बाटो इजाजत दिन सिफारिस गर्ने फाँटवालाको सही                                     बाटो इजाजत दिने अधिकारीको सही